दशाह
Romanized: dashaaha, dashaah, dashaha, dasaaha
दश दिनको अवधि; दश दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दश दिनको अवधि; दश दिन।
२.
मृतकका उद्धारको उद्देश्यले मृत्युको दसौं दिनमा गरिने संस्कार कार्य।
३.
मृतसूतकको दसौं दिन ।