दशाहा

Romanized: dashaahaa, dashaaha, dashahaa, dasaahaa

मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो, सूतक लाग्ने बन्धुवर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो, सूतक लाग्ने बन्धुवर्ग।
२.
दश दिनसम्म जुठो लाग्ने (दाजुभाइ); दशदिने।

सम्बन्धित शब्दहरू