दशाहारी

Romanized: dashaahaari, dashaahari, dashahaari, dasaahaari

दशा लागेको; भाग्यले हारेको; अभागी, पीडाजनक; दु:खपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत <दशा+हार+ई]

१.
दशा लागेको; भाग्यले हारेको; अभागी, पीडाजनक; दु:खपूर्ण।
२.
दुर्घटना भोगिरहने भाग्य भएको; दशा वा नराम्रो घटनाहरूको भागी भइरहने भाग्य भएको।

सम्बन्धित शब्दहरू