शाह
Romanized: shaaha, shaah, shaha, saaha
ठकुरीको एक थर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
ठकुरीको एक थर ।
२.
राजा; बादशाह।
३.
ठकुरी क्षेत्रीको एक उपाधि।