शाहन्शाही
Romanized: shaahanshaahi, shaahanshahi, shahanshaahi, saahanshaahi
शाहन्शाहको कार्य, मर्यादा वा पदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शाहन्शाहको कार्य, मर्यादा वा पदवी।
२.
(विशेषण)
शाहन्शाहसम्बन्धी; शाहन्शाहको ।
३.
शाहन्शाहको जस्तो।