नादिर शाह

Romanized: naadira shaaha, naadira shaah, naadira shaha, nadira shaaha

ना. [अ. + फा.] आफ्नो निर्दयी व्यवहार र अत्याचारका लागि प्रसिद्ध फारस देशका एक बादशाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ. + फा.] आफ्नो निर्दयी व्यवहार र अत्याचारका लागि प्रसिद्ध फारस देशका एक बादशाह।

सम्बन्धित शब्दहरू