बहादुर शाह

Romanized: bahaadura shaaha, bahaadura shaah, bahaadura shaha, bahadura shaaha

बडामहाराज पृथ्वीनारायण शाहका कान्छा छोरा र अठारौं शताब्दीको अन्ततिर रणबहादुर शाहका राज्यकालमा मुख्तियार भई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बडामहाराज पृथ्वीनारायण शाहका कान्छा छोरा र अठारौं शताब्दीको अन्ततिर रणबहादुर शाहका राज्यकालमा मुख्तियार भई नेपालको शासन सँभाल्ने इतिहासप्रसिद्ध एक पुरुष।

सम्बन्धित शब्दहरू