रणबहादुर शाह
Romanized: ranabahaadura shaaha, ranabahaadura shaah, ranabahaadura shaha, ranabahadura shaaha
पृथ्वीनारायण शाहका नाति, प्रतापसिंह शाहका छोरा र गीर्वाणयुद्धका पिता शाहवंशका तेस्रा राजा श्री ५ रणबहादुर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पृथ्वीनारायण शाहका नाति, प्रतापसिंह शाहका छोरा र गीर्वाणयुद्धका पिता शाहवंशका तेस्रा राजा श्री ५ रणबहादुर शाह; स्वामी महाराज; निर्वाणानन्द।