जङ्गबहादुरको घोडा

Romanized: janggabahaadurako ghodaa, janggabahaadurako ghoda, janggabahadurako ghodaa, janggabahaadurako ghod

जाँडरक्सीजस्ता मादक पदार्थ सेवन गरी मनपरीसँग जे पायो उसै गर्दै वा बोल्दै हिँड्ने मान्छे; उन्मत्त चाला गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
जाँडरक्सीजस्ता मादक पदार्थ सेवन गरी मनपरीसँग जे पायो उसै गर्दै वा बोल्दै हिँड्ने मान्छे; उन्मत्त चाला गर्ने मान्छे।

सम्बन्धित शब्दहरू