बहादुर

Romanized: bahaadura, bahaadur, bahadur, bahadura

आँट, साहस र सुऱ्याइँका काम गर्न सक्ने; वीर; पराक्रमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तुर्की, तुर्केली]

१.
आँट, साहस र सुऱ्याइँका काम गर्न सक्ने; वीर; पराक्रमी।
२.
आँटिलो; साहसी।

सम्बन्धित शब्दहरू