बहाना
Romanized: bahaanaa, bahaana, bahanaa, bahaan
कुनै काम-कुराको देखौवा क्रियाकलाप वा कारण; बनावटी प्रयोजन; निहुँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
कुनै काम-कुराको देखौवा क्रियाकलाप वा कारण; बनावटी प्रयोजन; निहुँ।