शाही
Romanized: shaahi, shahi, saahi, shaahee
शाह वा राजाको वंशसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
शाह वा राजाको वंशसँग सम्बन्धित।
२.
(नाम)
ठकुरीहरूको एक वर्गको पदवी।