एकाह

Romanized: ekaaha, ekaah, ekah, ekaha

एकै दिनमा पूरा गरिने; एक दिनमा सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकै दिनमा पूरा गरिने; एक दिनमा सकिने।
२.
(नाम) प्रायः सातब्राह्मणद्वारा एकै दिनमा पूरा गरिने श्रीमद्भागवतको पारायण; एक दिनमा सकिने भागवतको पाठ।

सम्बन्धित शब्दहरू