छ दुई
Romanized: chha dui, chha duee, chha duii, cha duee
पासाको खेलमा दुई पासामा एकएक र अर्कोमा छक्का पर्दा हुने एक दाउ; पासाका विभिन्न दाउमध्ये आठ सङ्ख्या हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छ+दुई]
1
पासाको खेलमा दुई पासामा एकएक र अर्कोमा छक्का पर्दा हुने एक दाउ; पासाका विभिन्न दाउमध्ये आठ सङ्ख्या हुने एक दाउ; अट्ठा।