दुई
Romanized: duee, duii, dui
एक र तीनका बिचको अङ्कलाई जनाउने चिह्न; २ को अङ्क; एक र एकको योगसङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्वि]
१.
एक र तीनका बिचको अङ्कलाई जनाउने चिह्न; २ को अङ्क; एक र एकको योगसङ्ख्या।
२.
(विशेषण)
एक र एक जोड्दा हुने सङ्ख्याको।