पाँचदुई

Romanized: paamchadui, pamchadui, paanchadui, panchadui

त्रिपासामा पन्जा र दुई पोट पर्दा हुने पासाको सातको एक दाउ; पाँच र दुईको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पाँच+दुई]

1
त्रिपासामा पन्जा र दुई पोट पर्दा हुने पासाको सातको एक दाउ; पाँच र दुईको समूह।

सम्बन्धित शब्दहरू