दशदुई
Romanized: dashadui, dashaduee, dasaduee, dasaduii
पासा खेलमा दुई पासामा पन्जापन्जा र एउटा पासामा दुई पर्दा हुने एक दाउ; पासा खेलको बाह्र सङ्ख्याको एक दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पासा खेलमा दुई पासामा पन्जापन्जा र एउटा पासामा दुई पर्दा हुने एक दाउ; पासा खेलको बाह्र सङ्ख्याको एक दाउ।