दशदिशा

Romanized: dashadishaa, dashadisha, dasadishaa, dashadisaa

पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, ईशानका साथै ऊर्ध्व दिशा (आकाश) र अधोदिशा (पृथिवी) गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, ईशानका साथै ऊर्ध्व दिशा (आकाश) र अधोदिशा (पृथिवी) गरी दश दिशा।

सम्बन्धित शब्दहरू