दशदिने
Romanized: dashadine, dasadine
दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव)।
२.
दश दिनको; दश दिनसम्बन्धी।