दशदिक्पाल
Romanized: dashadikpaala, dashadikpaal, dashadikpala, dasadikpaala
दिशाका अधिष्ठाता मानिएका देवता; इन्द्र (पूर्व), अग्नि (आग्नेय), यम (दक्षिण), निरृति (नैऋत्य), वरुण (पश्चिम)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दिशाका अधिष्ठाता मानिएका देवता; इन्द्र (पूर्व), अग्नि (आग्नेय), यम (दक्षिण), निरृति (नैऋत्य), वरुण (पश्चिम) मरुत् (वायव्य) कुबेर (उत्तर), ईश (ईशान), ब्रह्मा (ऊर्ध्वदिशा) र अनन्त (अधोदिशा)- यी दश देवता।