दुदुई

Romanized: duduee, duduii, dudui

प्रत्येक भागमा दुई दुई पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रत्येक भागमा दुई दुई पर्ने गरी।
२.
प्रत्येकको भागमा दुई दुई पर्ने हिसाब; प्रत्येक समूहमा दुई ओटा।
३.
प्रत्येकको भागमा दुई दुई पर्ने दर भएको।

सम्बन्धित शब्दहरू