दुदु

Romanized: dudu

दुध (बालबोलीमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुध (बालबोलीमा)।
२.
साना र लाम्चा पात हुने, अचार खान प्रयोग गरिने एक प्रकारको साग।

सम्बन्धित शब्दहरू