दुद

Romanized: dud, duda

आइमाईको स्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दुग्ध]

१.
आइमाईको स्तन।
२.
दुग्ध; दुध।

सम्बन्धित शब्दहरू