पानदुई
Romanized: paanadui, paanaduee, panaduee, panaduii
एक पासामा पन्जा र शेष दुई पासामा पोट परी जम्मा सात फुट्टी हुने पासाको दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक पासामा पन्जा र शेष दुई पासामा पोट परी जम्मा सात फुट्टी हुने पासाको दाउ।