एघार दुई
Romanized: eghaara dui, eghaara duee, eghara duee, eghara duii
त्रिपासाका खेलमा पन्जा, छक्का र दुवा मिलेर बन्ने एक दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
त्रिपासाका खेलमा पन्जा, छक्का र दुवा मिलेर बन्ने एक दाउ।