दुधे भाइ
Romanized: dudhe bhaai, dudhe bhai, dudhebhai, dudhebhaai
आफूलाई दुध खुवाउने धाईको छोरो; बुबूको छोरो; दुधका नाताको भाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
आफूलाई दुध खुवाउने धाईको छोरो; बुबूको छोरो; दुधका नाताको भाइ।