दुधेभाइ
Romanized: dudhebhaai, dudhebhai
आफूलाई दुध खुवाउने धाईआमाको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूलाई दुध खुवाउने धाईआमाको छोरो।
२.
दुधको नाता रहेको भाइ; एउटै दुध खाएको भाइ।