कुकुरबिरालो
Romanized: kukurabiraalo, kukurabiralo
परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; चर्को बेमेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; चर्को बेमेल।
२.
बालकहरूले खेल्ने एक खेल।