बिरालो

Romanized: biraalo, biralo

ना. [सं. बिडाल] चितुवाका जातको, मुसा मार्ने र खाने तथा दुध खुबै मन पराउने घरपालुवा जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बिडाल] चितुवाका जातको, मुसा मार्ने र खाने तथा दुध खुबै मन पराउने घरपालुवा जन्तु।

सम्बन्धित शब्दहरू