बिराल गानु
Romanized: biraala gaanu, biraala ganu, birala gaanu, birala ganu
ना. [बिराले+गानु] लेकतिर पाइने र औषधीमा प्रयोग हुने एक प्रकारको कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [बिराले+गानु] लेकतिर पाइने र औषधीमा प्रयोग हुने एक प्रकारको कन्द।