माल गोदाम
Romanized: maala godaama, maala godaam, maala godama, mala godaama
व्यापारका मालसामान राख्ने घर वा ठाउँ, रेल, जहाज, भन्सार आदिको गोदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्यापारका मालसामान राख्ने घर वा ठाउँ, रेल, जहाज, भन्सार आदिको गोदाम।