धोके गोदाम
Romanized: dhoke godaama, dhoke godaam, dhoke godam, dhoke godama
ज्यादै आवश्यकता वा अभाव भएका अवस्थामा मात्र चलाउने गरी राखिएको मालसामान, अन्नपात आदिको गोदाम; बचतभकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्यादै आवश्यकता वा अभाव भएका अवस्थामा मात्र चलाउने गरी राखिएको मालसामान, अन्नपात आदिको गोदाम; बचतभकारी।