नाम्ग्याल गुम्बा
Romanized: naamgyaala gumbaa, naamgyaala gumba, naamgyala gumbaa, namgyaala gumbaa
नेपालको मुस्ताङ जिल्लाको लो मान्ताङदेखि उत्तरपट्टिका डाँडाहरूको सिरानमा अवस्थित, मुस्ताङ राज्यका प्रथम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब. ]
1
नेपालको मुस्ताङ जिल्लाको लो मान्ताङदेखि उत्तरपट्टिका डाँडाहरूको सिरानमा अवस्थित, मुस्ताङ राज्यका प्रथम संस्थापक राजा अभिपालद्द्वारा निर्मित मानिएको एक गुम्बा।