बिरालगानो

Romanized: biraalagaano, biraalagano, biralagaano, biralagano

एक प्रकारको आयुर्वेदिक औषधीयुक्त वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एक प्रकारको आयुर्वेदिक औषधीयुक्त वनस्पति।
२.
लेकतिर पाइने र औषधीका रूपमा प्रयोग हुने एक प्रकारको कन्द।

सम्बन्धित शब्दहरू