बिराले

Romanized: biraale, birale

बिराले (biraale) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बिराले(१)

1.
ना. [सं. बिडालिका] थैलो बनाउनाका निम्ति एकापट्टि चुन्याई पारेको गाँठो; त्यस्तो गाँठो पारी बनाएको थैलो।

बिराले(२)

1.
ना. [सं. बिडालिका] लाम्चा ठुला पात हुने, प्याजी रङ्गका फूल फुल्ने, तरबारे सिमीजस्ता कोसा र ठुला खैरा गाना हुने एक जातको लता वा त्यसैको गानु।

सम्बन्धित शब्दहरू