बिराल्सिया

Romanized: biraalsiyaa, biraalsiya, biralsiyaa, biraalsiy

बिरालो मरेपछि पैदा हुन्छ भनी मानिएको एक भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बिरालो मरेपछि पैदा हुन्छ भनी मानिएको एक भूत।
२.
बिरालो मरेपछिको भूतबाट उत्पन्न हुन्छ भनी लोकले विश्वास गरेको पार्किन्सन नामको रोग; बिरालो।

सम्बन्धित शब्दहरू