रुपियाँ

Romanized: rupiyaam, rupiyaan, rupiyan, rupiyam

नेपाली सय पैसा वा दुई मोहर बराबर मूल्यको चाँदीको सिक्का वा मुद्रा; रुपियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रूप्यक]

१.
नेपाली सय पैसा वा दुई मोहर बराबर मूल्यको चाँदीको सिक्का वा मुद्रा; रुपियाँ।
२.
भारतको अघिको चौसट्ठी पैसा र अहिलेको सय पैसा मोलको चाँदीको मुद्रा।
३.
त्यति नै मूल्यको अचेल चलेको कागजी मुद्रा वा नोट।
४.
धनसम्पत्ति; दौलत।

सम्बन्धित शब्दहरू