रुपियाँपैसा
Romanized: rupiyaampaisaa, rupiyaampaisa, rupiyampaisaa, rupiyaanpaisaa
धातु वा कागजका विभिन्न प्रकार र मूल्यका मुद्रा; चलसम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धातु वा कागजका विभिन्न प्रकार र मूल्यका मुद्रा; चलसम्पत्ति।
२.
रुपियाँ र पैसा।