रुपी
Romanized: rupee, rupii, rupi
कलेजी भुईंमा सेता धर्के टीका हुने, पहेंलो चुच्चो भएको, नुहाएर कोरीबाटी गरेझै देखिने एक जातको चरो, सारौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कलेजी भुईंमा सेता धर्के टीका हुने, पहेंलो चुच्चो भएको, नुहाएर कोरीबाटी गरेझै देखिने एक जातको चरो, सारौं।