कोटतुरुप

Romanized: kotaturup, kotaturupa

तासको तुरुप खेलमा विपक्षी खेलाडीले एक हात पनि खान नपाई आफ्नो तुरुपले सबै हात खाने काम वा त्यस्तो जित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कोट+तुरुप]

1
तासको तुरुप खेलमा विपक्षी खेलाडीले एक हात पनि खान नपाई आफ्नो तुरुपले सबै हात खाने काम वा त्यस्तो जित ।

सम्बन्धित शब्दहरू