बढतुरुप
Romanized: badhaturup, badhaturupa
तासको खेलमा चार भाइले चक्की बाँडेर बढी हात खाने भनी बढाबढ गरिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तासको खेलमा चार भाइले चक्की बाँडेर बढी हात खाने भनी बढाबढ गरिने खेल।