पैसा

Romanized: paisaa, pais, paishaa, paisha

मूल्यमानमा रुपियाँका सय खण्डको एक खण्ड मूल्यको तामा, पित्तल, आलमोनियम आदि धातुको सिक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोर्तु. पइसा ८ इटा. पिसा]

१.
मूल्यमानमा रुपियाँका सय खण्डको एक खण्ड मूल्यको तामा, पित्तल, आलमोनियम आदि धातुको सिक्का।
२.
नगद धन; सम्पत्ति।

सम्बन्धित शब्दहरू