पैसे
Romanized: paishe, paise
पैसा पर्ने; एक पैसाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पैसा पर्ने; एक पैसाको।
२.
(प्रत्य.)
सङ्ख्यावाची शब्दको अन्त्यमा जोरिएर पैसा बराबरको भन्ने अर्थ जाहेर गर्ने प्रत्ययधर्मी शब्द (जस्तो- एकपैसे, दुईपैसे, तीनपैसे आदि)।