धैसे
Romanized: dhaishe, dhaise
ध्वाँसोजस्तो कालो; फुस्रो कालो; साहै कालो; ध्वाँसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [धैसो+ए]
1
ध्वाँसोजस्तो कालो; फुस्रो कालो; साहै कालो; ध्वाँसे।