धैँसे
Romanized: dhainse, dhaimshe, dhainshe, dhaimse
ध्वाँसोजस्तो कालो; फुस्रो कालो; साह्रै कालो; ध्वाँसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [धैँसो+ए]
1
ध्वाँसोजस्तो कालो; फुस्रो कालो; साह्रै कालो; ध्वाँसे।