हैँसे
Romanized: hainse, haimshe, hainshe, haimse
कामको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कामको भाग।
२.
कुनै गह्रौँ वस्तु धेरै जना मिलेर उचाल्दा, ठेल्दा, तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने शब्द; सहयोगी स्वर।
३.
सहयोग।