हैँसेहोस्टे
Romanized: hainsehoste, haimsehoshte, haimshehoste, hainsehoshte
कठिन कार्यमा परस्परको सहयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कठिन कार्यमा परस्परको सहयोग।
२.
बल प्रयोग गरेर गरिने कार्यमा उत्साहित तुल्याउन वा गति बढाउन प्रयोग हुने शब्द।