बेहोस

Romanized: behos, behosha, behosh, behosa

होस नभएको; अचेत अवस्थाको; मूच्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+होस]

१.
होस नभएको; अचेत अवस्थाको; मूच्छित।
२.
(नाम) होसको अभाव; अचेतनता।

सम्बन्धित शब्दहरू