बेहोर्नु

Romanized: behornu

भइपरिआएका दुःखसुख धैर्यपूर्वक सहनु; जस्तो परिआउँछ उस्तै भोग्नु वा खप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [√ बेहोर+नु]

१.
भइपरिआएका दुःखसुख धैर्यपूर्वक सहनु; जस्तो परिआउँछ उस्तै भोग्नु वा खप्नु।
२.
कुनै कामका निम्ति हुने खर्चबर्चको जिम्मा लिनु; ऐभारा बोक्नु; अङभर गर्नु।
३.
कुनै काम वा कुरो स्वीकार गर्नु; सकार्नु।

सम्बन्धित शब्दहरू