बेहोरिणी
Romanized: behorinee, behorinii, behorini
ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम- तमसुक, राजीनामा आदि कागतपत्रमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बेहोरा+ऋणी]
1
ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम- तमसुक, राजीनामा आदि कागतपत्रमा)।